cfxf lg:sf]6 Û DofUbLsf] dflnsf ufpFkflnsf j8f g+ ! df kg]{ lg:sf]6 ufpF . ;d'b|L ;txb]lv tLg xhf/ b'O{ ;o ld6/ prfOdf /x]sf] of] ufpFdf u|fld0f ko{6gsf nflu k|Zf:t} ;Defjgfx? /x]sf 5g . s[lif pkhsf] b[li6sf]0fn] ;d]t cAan dflgg] of] ufpFsf] zL/df a/fxf tfn /x]sf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, un]Zj/, DofUbL, /f;;

कोरोना भाइरस (कोभिड- १९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको मालिका गाउँपालिका–१ निस्कोटका एक यूवाको रिपोर्ट नेगेटिभ आएको छ ।

ज्वरो र सास फेर्न समस्या भएको बताएपछि ‘स्वाब’ संकलन गरी गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएकोमा बिहिबार रिपोर्ट नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बेनीअनलाइनलाई बताउनुभयो । यूवालाई दरबाङबाट एम्बुलेन्समा बेनी अस्पतालमा ल्याएको थियो ।

विदेशबाट आएका आफन्तसँग बसेका यूवाले असहज महसुस गरेपछि सोमबार बेनी अस्पतालमा स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएकोमा रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्नु नपर्ने चिकित्सकले बताएका छन् । म्याग्दीबाट हालसम्म १५ स्वाब परीक्षणको लागि पठाइएकोमा सबै नमुना नेगेटिभ आएको छ ।

Leave a Reply