पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४,सिंगास्थित कुनातालको सडकको छेउमा बसेको चिल। लकडाउनले सवारीसाधन आवतजावत न्यून भएपछि जंगली जनावर र पंक्षीहरू बस्ती आसपासमा भेटिन्छन् । तस्वीर बेनीअनलाइन
चिल..
On: May 8, 2020 8:55 AM