अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आहा ! रूम गाउँ

On: May 8, 2020 7:13 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–२ रूम गाउँ । सडक सञ्जालले जोडिएको रूम गाउँ कृषिमा आधारित छ । बैदेशिक रोजगार र कृषि प्रमुख आम्दानीको स्रोत भएपनि ढुंगा लगायतका खानी भएपछि उचित ब्यवस्थापन हुन सकेको छैन् । साविकको रुम गाविसलाई मालिका गापाको वडा नं २ र ३ मा विभाजन गरिएको छ । तस्वीर सौजन्य नविन जुग्जाली