स्थानिय समाचारबाग्लुङ समाचार बागलुङमा थप ६ जनामा कोरोना संक्रमण By Benionline .com.np - २०७७, १४ जेष्ठ बुधबार १०:१८ 0 378 बागलुङ, १४ जेठ । बागलुङका ६ जनालाई कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो ।पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण देखिएको बुझिएको छ । थप विवरण आउँदै source:Khabarway.com