बागलुङ, १४ जेठ । बागलुङका ६ जनालाई कोरोना संक्रमण देखिएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो ।पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण देखिएको बुझिएको छ । थप विवरण आउँदै source:Khabarway.com

विज्ञापन