म्याग्दीका एकजनामा कोरोना संक्रमण देखिएको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका एकजनालाई संक्रमणको पुष्टी भएपनि सार्वजनिक गरिएको छैन् ।

गत जेष्ठ ९ गते सीमा क्षेत्रबाट ल्याइएर न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको १४ जनाको बुधबार पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा एक जनामा पुष्टी भएको स्रोतले जनाएको छ ।

Leave a Reply