तस्विर समाचार पोखरेबगर बजार… By Benionline .com.np - २०७७, १६ जेष्ठ शुक्रबार २१:३० 0 400 मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर । गाउँपालिकाको केन्द्र समेत रहेको पोखरेबगरमा पछिल्लो समेत ब्यापारिक चहलपहल समेत बढेको छ ।