---Advertisement---

पोखरेबगर बजार…

On: May 29, 2020 9:30 PM
Follow Us:

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर । गाउँपालिकाको केन्द्र समेत रहेको पोखरेबगरमा पछिल्लो समेत ब्यापारिक चहलपहल समेत बढेको छ ।