तस्विर समाचार बेनीबजारमा… By Benionline .com.np - २०७७, १८ जेष्ठ आईतवार १९:४७ 0 317 म्याग्दीको सदरमुकाम बेनी बजारको शान्ति टोलको एक घरमा प्रवेश गरेको बाँदर । शान्ति टोल आसपासका घरमा प्रवेश गरेको थियो । सदरमुकाम नजिकै बराहपाखो सामुदायिक बन छ । ग्रामिण क्षेत्रमा बाँदरले बालीनाली सखाप पार्ने गरेको छ । बाँदर आंतकले किसान हैरान छन् ।