अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनीबजारमा…

On: May 31, 2020 7:47 PM
Follow Us:
---Advertisement---

म्याग्दीको सदरमुकाम बेनी बजारको शान्ति टोलको एक घरमा प्रवेश गरेको बाँदर । शान्ति टोल आसपासका घरमा प्रवेश गरेको थियो । सदरमुकाम नजिकै बराहपाखो सामुदायिक बन छ । ग्रामिण क्षेत्रमा बाँदरले बालीनाली सखाप पार्ने गरेको छ । बाँदर आंतकले किसान हैरान छन् ।