अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गूर्जाको मिल…

By -
On: June 5, 2020 4:15 PM
Follow Us:

म्याग्दीको सबैभन्दा विकट धवलागिरी गाउँपालिका–१ गूर्जामा रहेको अन्न कुटानीपिसानी गर्ने मिल । स्थानीय टेकबहादुर छन्त्यालले मिल सञ्चालन गरेपछि गूर्जामा अन्न कुट्ने परम्परागत ढिकी जाँतोको उपयोग विस्तारै घट्दै जान थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा केन्द्रिय र लघुजलविद्युतबाट विजुलीको पहुँचसँगै पानीघट्ट र ढिकीजाँतो लोभ हुन थालेको छ । तस्वीर हरिकृष्ण गौतम

-