पर्वतमा थप १३ जनामा कारोना ससंक्रमित थपिएका छन् । शुक्रबार बिहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको छ । देखिएकामध्ये पर्वतका १३ जना स्याङ्जाको २२ जना र नवलपुरका १ जना र तनहुँको १ जना छन् ।

Leave a Reply