पर्वतमा थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन ।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन । उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।

उनिहरु सवै भारतवाट आएको बताईएको छ । उनिहरु कुश्माकै पुलिङ क्वारेन्टाईनमा रहेका थिए । यस अघि हिजो १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।

Leave a Reply