म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखुमा निगालोका चोया कारेर डोका बुन्दै गरेका एक बृद्ध । आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुन्ने उनको भनाई छ । ग्रामिण क्षेत्रमा बुढापाकाले आफ्नो सीप अनुसार निरन्तर काम गर्ने गरेका छन् ।

Leave a Reply