अविरल वर्षाका कारण कालीगण्डकी नदी ह्वात्तै बढको छ । कालीगण्की बढेर आए पछि नदी किनारमा रहेका बस्तीहरुमा सतर्कता अपनाउनको लागि जिल्ला प्रशासन कार्यालयले म्याग्दीले आग्रह गरेको छ ।
कालीगण्डकी उर्लेर आयो (फोटो फिचर)
On: June 20, 2020 8:52 AM