म्याग्दीमा  विहानै हालसम्मकै धेरै कोरोना संक्रमति थपिएका छन् । नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका  ६ जनामा कोरोना पुष्टी भएको छ।

जिल्लाको  मंगला  मंगला गाउँपालिकाका  ४ जना र बेनी नगरपालिकाका २  मा कोरना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘सबैको स्वास्थ्य अवस्था सामान्य छ,‘आइसोलसेन कक्षमा लैजाने तयारी भइरहेको छ’ लम्सालले भने । संक्रमतिको टाभल्ल हिस्टीका बारेमा समेत बुझ्ने प्रमुख लम्सालले भने । पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा दुईजना निको भएका छन् भने र्संत्रमतिको संख्या १४ पुगेको छ।

Leave a Reply