पर्वतको जलजला गाउँपालिका वडा नं. ८ फर्सेमा एक मजदुरको शव फेला परेको छ । बुधवार विहान फर्सेका स्थानीय भरत सापकोटाको घरमा कोठा लिई बस्ने ज्याला मजदुरी गरी बस्दै आएका पूर्व घर बताउने अन्दाजी ५५/५६ वर्षका महेन्द्र राई को शब फेला परेको हो ।

राती खाना खाई आफ्नै कोठामा सुतेकोमा बिहान हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply