अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भिडियोमा बेनी नगरसभा

On: June 30, 2020 11:35 AM
Follow Us:
---Advertisement---

बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको रोकथाम तथा न्यूनिकरणलाई प्राथमिकता दिदैँ संघीय तथा प्रदेश सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।