---Advertisement---

चौतारीमा शिक्षा….

On: July 5, 2020 9:31 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको जनप्रिय माविका विद्यार्थीले चौतारीमा घुम्ती शिक्षा लिदैै । विद्यालयले सेवा क्षेत्रमा सानोसानो समुहमा घुम्ती शिक्षा सुरु गरेको छ । तस्वीर बेनीअनलाइन