म्याग्दीमा थप दुई जनामा कोराना पुष्टी भएको छ । रोजगारको सिलसिलामा कुवेत  पुगेर फर्किएका बेनी नगरपालिका–१ का ३३ बर्षिय र मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुुुुरुषमा कोराना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । यो संगै म्याग्दीमा कोरोना संक्रमति हुनेको संख्या २१ पुगेको छ भने १० जनाले कोरोना जिेतका छन् ।

Leave a Reply