म्याग्दीमा थप एक जनामा कोराना पुष्टी भएको छ । रोजगारको सिलसिलामा भारतबाट  फर्किएका बेनी नगरपालिका–१ का २१ बर्षिय  पुुुुरुषमा कोराना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।    यस अगाडि पनि बेनपा-१ मा कुवेत  पुगेर फर्किएका ३३ बर्षिय पुुुुरुषमा कोराना पुष्टी भएको  थियोे  । म्याग्दी कोरोना संक्रमति हुनेको संख्या २२ पुगेको छ भने १० जनाले कोरोना जिेतका छन् ।

Leave a Reply