तस्विर समाचार मराङमा पहिरोको वितण्डा हेर्नुहोस् तस्वीर By Benionline .com.np - २०७७ असार २६, शुक्रबार १७:२२ जिल्लाको धवलागिरी गाउँपालिका ६ मराङमा पहिरोले ठूलो मानवीय क्षती पुर्याएको छ । बाढीपहिरोका कारण अलपत्रहरुको उद्धारमा समेत कठिनाई भइरहेको छ । हेर्नुहोस् केही तस्वीरहरु । तस्वीर सौजन्य नरेश शर्मा