---Advertisement---

मराङमा पहिरोको वितण्डा हेर्नुहोस् तस्वीर

On: July 10, 2020 5:22 PM
Follow Us:

जिल्लाको धवलागिरी गाउँपालिका ६ मराङमा पहिरोले ठूलो मानवीय क्षती पुर्याएको छ । बाढीपहिरोका कारण अलपत्रहरुको उद्धारमा समेत कठिनाई भइरहेको छ । हेर्नुहोस् केही तस्वीरहरु । तस्वीर सौजन्य नरेश शर्मा