पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये ११ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मराङमा ११ जना र बिममा २ जना अझै बेपत्ता छन्। त्यस्तै मराङमा रिख भन्ने ठाउँमा ७ जना र कल्लेनीमा २ जनाको खोजी भइरहेको छ ।

मृत उद्दार गरिएका मानिहसरूको विवरण
मालिका गाउँपालिका-०७ विम दुलेबाट मृत अवस्थामा उद्दार गरिएका मानिसहरु
१)म्याग्दी मालिका गापा ०७ विम दुले बस्ने बिष्णु पौडेल
२) म्याग्दी मालिका गापा ०७ विम बस्ने गौदेवी नेपाली
३)  बस्ने विशेष नेपाली
४)  विर बहादुर नेपाली
५)  निजको ३ महिनाको छोरा
६)  बिष्णु नेपाली
७)  सन्दिप नेपाली धवलागिरी गापा- ०६ मराङ्ग रिखाबाट मृत अवस्थामा उद्दार गरिएका मानिसहरू
८)  सुकना लामगादे
९) आशिस लामगादे
१०)  बस्ने आयुष लामगादे
११ ) बस्ने आयुषा लामगादे
१२)बस्ने रेश्मा सुनार
१३) मन सुनार
१४)  कमला श्रीपाली
१५) सुरक्षा श्रीपाली
१६)सुरज श्रीपाली
१७)जनिमा केसीको छोरा बर्ष १८ कोप्रकाश के।सी

Leave a Reply