म्याग्दीमा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । बेनी नगरपालिकाका ३२ बर्षका पुरुष, अन्नपूर्ण गाउँपालिकाका १ जना ३१ बर्षका पुरुष, मालिका गाउँपालिकामा २ जना २८ र ३४ बर्षका पुरुष र मंगला गाउँपालिकाका दुई २ जना ३०, ३१ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखीएको स्वाथ्य कार्यालयले जनाएको छ । म्याग्दीमा कोरोना निको भएर घर जानको संख्या २० रहेको छ।

म्याग्दीका सहित बागलुङका २ र पर्वतका २ जना पुरुष सहति गण्डकी प्रदेशमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै गण्डकी प्रदेशमा १ हजार २ सय ९० पुगेको छ ।

 

 

Leave a Reply