म्याग्दी जिल्लाकोको बेनी नगरपालिका– २ स्थित गौश्वाराको तमानेमा मकैबारीमा शनिवार देखिएको सलह । विगत तीन दिनदेखि यहाँ सलहले मकै बालीमा क्षति पुर्‍याएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेको छैन । तस्वीर : धु्ब घिमिरे

विज्ञापन