म्याग्दी जिल्लाकोको बेनी नगरपालिका– २ स्थित गौश्वाराको तमानेमा मकैबारीमा शनिवार देखिएको सलह । विगत तीन दिनदेखि यहाँ सलहले मकै बालीमा क्षति पुर्याएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेको छैन । तस्वीर : धु्ब घिमिरे
म्याग्दीमा देखिएको सलहको झुण्ड
On: August 8, 2020 11:04 AM

---Advertisement---