---Advertisement---

सवारी ज्यान मुद्धाका फरार पक्राउ

On: August 26, 2020 11:48 AM
Follow Us:

सवारी ज्यान मुद्धामा फरार रहेका एकजना चालकलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदालतको फैसला अनुसार तीन महिना पाँच दिन कैद बेरुजु रहेका म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बस्ने २९ बर्षिय प्रकाश सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालतमार्फत कारागार चलान गरिएको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

[pdf-embedder url=”https://myagdikali.com/wp-content/uploads/2020/08/सवारी-ज्यान-मुद्दाका-फरार-प्रतिबादी-पक्राउ-1.pdf” title=”सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ”]

सवारी­ज्यान मुद्दामा बि.स २०६७ साल २ महिना २४ गते फैसला भएको थियो ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन