म्याग्दीको मालिका गाउँपालिका-७, बिममा झिनिया रोटी देखाउँदै स्थानीय बृद्धा । चामलका पिसेर पिठो लाई राम्ररी पकाएर घाममा सुकाई तयार गरिने सिन्कामरी अर्थात झिनिया रोटीको चाडपर्व बाहेक पनि राम्रो विक्री हुने गरेको छ ।

Leave a Reply