पहिरोले क्षती पुगेको म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङ जोड्ने सडकखण्ड अन्तरगत मालिका गापा-७ बेल्फी खोला कडा भिर कटिङ गदैं अप्रेटर देवेन्द्र चोखाल ।

सडकखण्ड अन्तरगत पुराना ट्याक खोलाले कटान गरेपछि नयाँ ट्याक खोल्ने क्रम भएपनि नियमित सडक सञ्चालनमा आउन धेरै समय लाग्ने अनुमान गरिएको छ । मालिका गापाको बिम खण्ड बाहेक मराङ प्रवेश गर्ने क्रममा समेत पहिरोले ठूलौ असर गरेकाले पुरै असोज महिना लाग्ने अनुमान प्राविधिक पक्षको छ ।

Leave a Reply