अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सुन्दरताको खानी…

On: September 14, 2020 6:30 PM
Follow Us:
---Advertisement---

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको सुन्दर झरना । नारच्याङमा रहेको झरना पछिल्लो समय उत्तरी म्याग्दीमा भ्रमणमा जाने आन्तरिक पर्यटकको प्रमुख रोजाईमा पर्ने गरेको छ । विश्वकै १० औं अग्लो अन्नपूर्ण हिमालको आरोहण तथा पदमार्गमा जाने सजिलो रुट समेत रहेको नारच्याङबाट खोप्रा लगायतका पर्यटकीयस्थलमा समेत जान सकिन्छ । तस्विर सौजन्य कृष्णराज पौडेल