अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

हिमाल हाँस्दा…

On: October 6, 2020 9:10 AM
Follow Us:
---Advertisement---

म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानी गाउँबाट देखिएको हिमश्रृंखला । गाउँपालिकाको प्रवेशद्धार समेत मानिने धारापानीलाई म्याग्दी, बागलुङ र रुकुम जिल्ला समेटिएको गुरिल्ला पदमार्ग अन्तरगत म्याग्दीतर्फको प्रवेशस्थानको रुपमा समेत पहिचान गरिएको थियो भने ढोरपाटन शिकार आरक्षमा समेत यसै क्षेत्रबाट समेत जान सकिन्छ ।

विश्वकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धारापानी, ताकम हुदै समेत मुदीबाट धौलागिरी आधार क्षेत्रसम्म पुग्ने पुरानो रुट छ । तस्वीर सौजन्य इन्द्र थापा