बाढीले तहसनहस भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनाबाट यात्रु लिएर मुस्ताङ तर्फ जाँदै गरेको म्याग्दी कोरला यातायातको बस । बाढीपहिरोले भत्किएको सडक मर्मतसँगै यसैसाता देखी बेनी–जोमसोम सडक सिधा सञ्चालनमा आएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, दशैंतिहारलाई लक्षित भेडाच्याङ्ग्रा समेत सडकमार्ग हुदै आउन थालेका छन् । तस्वीर सौजन्य मोहन केसी

Leave a Reply