म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।