अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि

On: October 15, 2020 3:26 PM
Follow Us:
---Advertisement---

म्याग्दीको धौलागिरि गाउँपालिका- ७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ ।

केही समयमा अघि काठमाण्डौंबाट आएका उक्त पुरुष असोज २६ गते पोखरा पुगेका थिए ।

२८ गते गरिएको पिसिआर परिक्षणमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुभयो । उक्त संक्रमित पुरुष लाई गण्डकी अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।