म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बेनी नगरपालिकाका २ पुरुष, मंगला गाउँपालिका–१ २८ बर्षिया महिला  र रघुगंगा गाउँपालिका–५ का ४३ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Leave a Reply