स्थानिय समाचारम्याग्दी समाचार म्याग्दीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि By जेनिशा पुरी - २०७७, ३० आश्विन शुक्रबार १४:०६ 0 531 म्याग्दीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा अन्नपूर्ण गाउँ पालिका ५ का ४४ बर्षका बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।