बेली गाउँका बृद्धा

म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली गाउँमा आयोजित कार्यक्रममा मास्क लगाएर सहभागी भएका गाउँमा बृद्धा। कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा ग्रामिण क्षेत्रमा समेत मास्क लगाएर सहभागी हुने गरिएको छ । समुदायस्तरमै मास्क बनाउने तालिमको समेत स्थानीयले माग गरेका छन् । तस्वीर हरिकृष्ण गौतम