म्याग्दीमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बेनी नगरपालिका-२ का ३१ बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । म्यागदीका एक सहित गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये १६ जना छिमेकी जिल्ला पर्बतको जलजला गाउँपालिकाका छन् । अहिलेसम्म म्याग्दीका ३ संक्रमितको ज्यान गएको छ ।

Leave a Reply