अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

On: October 29, 2020 11:45 AM
Follow Us:

संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका म्याग्दीका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा विहानै सार्वजनिक गरेका विज्ञप्तीमा पिसिआर परीक्षणमा एक महिला सहित ४  पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा सबै संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ ।