आहा ! मल्कवाङ

0

म्याग्दीको धवलागिरी गाउँपालिका-५, मल्कवाङ गाउँ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मल्कवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दुर्गम भएकै कारण राज्यका सेवासुविधाबाट समेत बन्चित भएका मल्कवाङबासी सडक र सञ्चारको पहुँचसँगै स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको भन्दै उत्साहित छन् । यस क्षेत्रमा तामाखानी, बहुमुल्य यार्सागुन्बु, जटामसी, पाचऔले सहितका जडीबुटी समेत पाइन्छ भने बस्तीको माथिल्लो क्षेत्रमा केही स्थानीयले ब्यवसायीक भेडापालनबाट समेत मनग्य आम्दानी गरिरहेका छन् ।

Leave a Reply