अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आहा ! मल्कवाङ

On: October 31, 2020 4:47 PM
Follow Us:
---Advertisement---

म्याग्दीको धवलागिरी गाउँपालिका-५, मल्कवाङ गाउँ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मल्कवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दुर्गम भएकै कारण राज्यका सेवासुविधाबाट समेत बन्चित भएका मल्कवाङबासी सडक र सञ्चारको पहुँचसँगै स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको भन्दै उत्साहित छन् । यस क्षेत्रमा तामाखानी, बहुमुल्य यार्सागुन्बु, जटामसी, पाचऔले सहितका जडीबुटी समेत पाइन्छ भने बस्तीको माथिल्लो क्षेत्रमा केही स्थानीयले ब्यवसायीक भेडापालनबाट समेत मनग्य आम्दानी गरिरहेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।