घाँस काट्ने क्रममा गम्भीर घाईते किशोरीको उपचारमा आर्थिक अभाव, सहयोगको याचना
घाँस काट्न गएको समयमा रुखबाट लडेर धवलागिरी गाउँपालिका–६ मराङ बुलकी एक किशोरी गम्भीर घाईते भएकी छन्। शुक्रबार विहान घर नजिकै घाँस काट्ने क्रममा १६ बर्षिया रममायाँ विकको शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड) को हड्डी भाँचिएको छ । अचेत अवस्थामा भेटिएकी विकको बेनी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि पोखरा लैजाने आर्थिक अभाव भएपछि परिवारले … Continue reading घाँस काट्ने क्रममा गम्भीर घाईते किशोरीको उपचारमा आर्थिक अभाव, सहयोगको याचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed