बेनी नगरपालिकाका-१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा विहानै सार्वजनिक गरेका विज्ञप्तीमा पिसिआर परीक्षणमा बेनी नगरपालिका वडा नं १ का ७९  बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ७९  बर्षिय पुरुषको पोखरामा  सङ्क्रमण पुष्टि  भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा छ । म्याग्दी कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ।

Leave a Reply