---Advertisement---

कुईनेखानी गाउँ

On: November 2, 2020 9:31 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-८, कुईनेखानी गाउँ । कुईनेखानी गनिकट भविस्यमै छिमेकी धवलागिरी गाउँपालिका–५ मल्कवाङबाट विस्तार भइरहेको सडक सञ्जालमा जोडिदैं छ । कुईनेखानी रिडरोडमा जोडिएसँगै स्थानीयलाई ठाडाखानी हुदै बेनी र मल्कवाङ दरबाङ हुदै बेनी आउन सहज हुने छ। तस्वीर बेनीअनलाइन