म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार उदाउँदो घामसँगै देखिएको इन्द्रेणी । लामो समयपछि मंगलबार विहान मौसममा परिवर्तनसँगै सिमसिम बर्षाले सदरमुकाम बेनी तथा जिल्लाको ग्रामिण क्षेत्रमा चिसो बढेको छ। झरी र घामले इन्द्रेणी बनाउने गर्दछ । इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रंग र अर्को छेउमा बैजनी रंग देखिन्छ । तस्वीर सौजन्य  यामप्रसाद विश्वकर्मा

Leave a Reply