हृदयविदारक दृष्य 

0

म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुल बसपार्कमा टिपरको ठक्करबाट मरेको गाई । भोकभोकै रहेको बाच्छोले दुख चुस्दै । सदरमुकाम बेनीमा लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपाय रोक  र ठक्करबाट मर्ने गरेका छन ।

Leave a Reply