लभ्ली हिल नजिकैबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । सिरसिर चल्ने हावासँगै मनमोहक दृश्यलाई कैद गर्न दैनिकजसो बेनीबजार तथा आसपासका क्षेत्रबाट लभ्लीहिलमा पुग्ने गरेका छन् । म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिका सहित धौलागिरि, अन्नपूर्ण हिमालका साथै सूर्योदय र सुर्यास्तको समेत अवलोकन गर्न सकिन्छ । तस्वीर सौजन्य भुपेन बानियाँ

 

Leave a Reply