म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकमको दृष्य । कोरोनाको त्रासका बिच सर्वसाधारण खेतीपातीमा ब्यस्त छन् । ताकमलाई म्याग्दीमा अन्नको भण्डार समेत भनेर चिनिन्छ । धार्मिक, पर्यटन र कृषिमा प्रचुर सम्भावना रहेको ताकम धौलागिरी आधार क्षेत्र, ढोरपाटन शिकार क्षेत्र, रुकुम जिल्लाका विभिन्न बस्तीमा जाने मार्ग समेत हो भने गुरिल्ला पदमार्गको एक सुन्दर गन्तब्यको रुपमा समेत चिनिन्छ । तस्वीर सौजन्य किरण कुँवर÷ प्रनाउ, जिल्ला प्रहरी कार्यालय म्याग्दी

Leave a Reply