बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीयस्थल लभ्लीहिलबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार र छिमेकी पर्वतको जलजला गाउँपालिकाको वारीबेनी बजार । कोरोनाको जोखिमले यसबर्ष देउसीभैलोमा रोक लगाएपछि बजार साँझपख सुनसान जस्तै हुन्छ ।  तस्वीर सौजन्य अनुप बानियाँ

Leave a Reply