तस्विर समाचार खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल… By Benionline .com.np - २०७७ कार्तिक २९, शनिबार १९:१० म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा अवस्थित पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमालको मनमोहक दृष्य । खयरलेक हुँदै अन्नपूर्ण हिमालको आधार शिविर आसपास क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । तस्वीर: रासस