म्याग्दीको धवलागिरी गाउँपालिका-४, मा पर्ने मुदीको खिवाङ गाउँ । विश्वकै सातौ अग्लो धौलागिरी हिमालको आरोहण तथा पदमार्गमा जाने पर्यटक खिवाङ आसपासमा क्षेत्रबाट आवतजावत गर्ने गर्दछन् । तस्बिर कृष्णराज पौडेल